Friday, December 4, 2015

यौनसम्पर्क गर्दा पार्टनरलाई चरम सन्तुष्टि दिने यी पाच तरिका

Posted By: Unknown - 8:40 PM
आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहेकाहरुका लागि नयाँ उपायहरु सार्वजनिक भएका छन् ।

अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् । त्यसको लागि धैर्यता र यौनसाथिबीच उचित तालमेल हुनु जरुरी छ । पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ ।

कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो । यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ ।

तर, गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्व दिने बानी गरे दुबैले पूर्ण सन्तुष्टि पाउनसक्छन् ।

त्यसको लागि केही उपायहरु यसप्रकार छन् :

१) कानः सुस्तसुस्त तपाईंको जिब्रो पार्टनरको कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस, तपाईं के गर्न चाहनुहुन्छ ? किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको
हुन्छ ।

२) घाँटीः पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा ।

३) अण्डकोषः अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नुहुँदैन जसले पुरुषभित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ ।

४) स्तनः आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् ।

५) उत्सर्गतरालः यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बीचभागमा हल्का दबाव दिनुहोस । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन र दिन सक्नुहुन्छ ।

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 All Video.Com

Designed by | Distributed By Blogger Templates