Sunday, January 17, 2016

कुन महिना जन्मिनुभो तपाई ?? महिनाले बताउछ तपाईको भविष्य...जानी राखौं.........भिडियो हेर्न तल क्लिक गर्नुहोस .....

Posted By: Unknown - 9:44 AM
शक्ति........जानी राखौँ .....

 एचआइभी संक्रमणबाट बच्न केरा र गार्इको दुध उपयोगी हुने एक अनुसन्धानले देखाएको छ । अत्यधिक मात्रामा प्रोटिन पाइने यि दुवै तत्वको सेवन गरेसँगै एड्स रोगीहरुको प्रतिरोध्घात्मक क्षमता बढ्ने उक्त अध्ययनले देखाएको छ । केरामा पाईने रसायनले गम्भीर रोग एड्ससँग लड्न मद्दत पुग्ने तथ्य अमेरिकाको मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुले बाहिर ल्याएका हुन् ।

केरामा पाइने प्रोटिनले एचआईभीको औषधीको जस्तै प्रभावशाली काम गर्ने बताएका छन् । उनीहरुले गरेको यो शोध रसायन विज्ञानको जीव रसायन सम्बन्धी एक पत्रिकामा समेत प्रकाशित भएको जनाइएको छ । वर्तमान समयमा एचआईभी एड्स विश्वस्तरमै खतरा रोगका रुपमा चिनिने गरिन्छ । एड्स रोग चटक्कै निको हुने किसिमको औषधी आजसम्म पत्ता लगाउन वैज्ञानिकहरु असमर्थ छन् त्यस्तै उक्त अध्ययनले नवजात शिशुलाई एचआइभी संक्रमणबाट बचाउन तथा एचआइभीको उपचारका लागि गार्इको दुध उपयोगी हुने देखाएको छ ।

अनुसन्धानकर्ताहरुले गार्इको दुधमा हुने एक प्रोटिनको संचरना बदलेर त्यसमा इन्टी रेट्रोभाइरल औषधिलाई घुलनशील बनाउने नयाँ उपाय पत्ता लगाएका हुन् । जसबाट गार्इको दुधलाई एड्सको उपचारमा उत्कृष्ट औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । अमेरिकाको पेन्सिल्भानिया स्टेट युनभिर्सिटीका प्राध्यापक समेत रहेका शोधकर्ता फेटेरिको हर्टले गार्इको दुधमा पाइने एक प्रोटिन समूह क्यासिन्समा यस्तो प्रयोग गरेका हुन् । एजेन्सीको सहयोगमा 

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 All Video.Com

Designed by | Distributed By Blogger Templates