Wednesday, March 16, 2016

महिलाले सेक्स गर्दा यस्तो चाहन्छन - Read more ::

Posted By: Unknown - 11:59 AM
ताजा खबर । सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ ।महिलाहरू सेक्स गर्दा उनीहरू आधा घण्टा लिन खोज्छन तर भने पुरूष १५ मिनेट मात्र खोज्छन् । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् । भने कतिपय महिलाले पुरूषहरूलाई सन्तुष्ट पार्न सकेका छैन् भने एक अध्ययनले देखाएको छ ।महिला तथा पुरूषमा यसको असर निकै तनाव पूर्ण हुन्छ ।  यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेका छन् । अध्ययनले देखाइएको अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भने भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौनसम्पर्क गर्दा खेही पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ । महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ । महिलाहरू सेक्सको मामलामा बढी सवेदनशील हुन्छन । एजेन्सी

About Unknown

Organic Theme is officially developed by Templatezy Team. We published High quality Blogger Templates with Awesome Design for blogspot lovers.The very first Blogger Templates Company where you will find Responsive Design Templates.

0 comments:

Post a Comment

Copyright © 2015 All Video.Com

Designed by | Distributed By Blogger Templates